Home
Games
Video Players & Editors
Oho Online (Tender Sewa)
Oho Online (Tender Sewa)

Oho Online (Tender Sewa) asdf

0.00( reviews)

MB

Size

15237

Downloads

2025-07-04 00:00:00

Update date

2025-07-04 00:00:00 Online को क्षेत्रमा भईरहेको तिब्र विकाससंगै आम नागरिकलाई कसरी छिटो र सरल तरिकाले सूचना पुर्याउने भन्ने बिषयलाई oho online ले आत्मसाथ गरेको छ | सोहि आवश्कता महशुस गरि oho online ले एउटा यस्तो web portal र mobile app निर्माण गरेको छ जहाँ हरसम्भव सम्पूर्ण नेपाली मिडियालाई अटाउने प्रयास गरेको छ | यस भित्र सूचनाका मुख्यतय तीन माध्यम प्रयोग गरिएको छ | अडियो, भिडियो र टेक्स जहाँ बसेर तपाईंले नेपाली संचार माध्यममा प्रसारण तथा प्रकाशन भएका सम्पूर्ण सूचना तथा खबरहरु पढन, सुन्न र हेर्न सक्नुहुने छ |

© 2025 All rights reserved